स्नेहासँग विवाह बन्धनमा बाँधिए सागर लम्साल ‘बले’
<p><b>असार ३०, काठमाडौँ ।</b> चर्चित हास्यकलाकार सागर लम्साल क्षेत्री उर्फ ‘बले’ सुटुक्क बन्धनमा बाँधिएका छन् ।</p><p>उनको आइतबार चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ ।</p><p>भक्तपुरको एक अस्पतालमा काम गर्ने...