महेश बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त
<p><b>साउन २, काठमाडौँ । </b>सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् ।<br></p><p>प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा...