पारस खड्का भन्छन्- क्यानकै सदस्य नेपाली क्रिकेटलाई बदनाम गराउन लागे
<p><b> जेठ २८, काठमाडौं । </b>नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संघकै सदस्यहरुले नेपाली क्रिकेटलाई बदनाम गराउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।<br></p><p>सोमबार सामाजिक सञ्जालमार्फत खड्काले संघका पदाधिकारी र...