पशुपतिको भेटी चोरेको आरोपमा कोषका कर्मचारीसहित ८ जना पक्राउ
<p style=""><b>जेठ ८, काठमाडौँ | </b>पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको नगद भेटी चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले पशुपति क्षेत्र विकास कोषका सात कर्मचारीसहित आठ जनालाई पक्राउ गरेको छ । </p><p style="">पक्राउ पर्नेमा कोषका...