त्रिभुवन विमानस्थलबाट ५ किलो सुनसहित २ भारतीय पक्राउ
<p><b>बैशाख ३१, काठमाडौँ | </b>त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्। <br></p><p>विमानस्थल विमानस्थल प्रहरी कार्यालयका अनुसार फ्लाई दुबईबाट आइतबार साँझ पौने ७ बजे आएका उनीहरु पक्राउ...