नेपाली टिममा बलियो आत्मविश्वास र उच्च मनोबल छ : रोहित पौडेल
<p><b>जेठ १३, काठमाडौँ ।</b> नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफ्नो टिममा बलियो आत्मविश्वास रहेको बताएका छन् ।<br></p><p>टी २० विश्वकपका लागि अमेरिकामा रहेका पौडेलले पत्रकारहरूसँग कुरा गर्दै नेपाली टिम बलियो...