इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो
<p><b>बैशाख १०, काठमाडौँ | </b>गाजाको रफाह सहरमा आइतबार इजरायली हमलामा मारिएकी एक महिलाको गर्भबाट बच्चा जिउँदै निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला ३० हप्ताको गर्भवती भएको बताएका छन्...