युएईविरुद्ध नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट
<p><b>बैशाख ७, काठमाडौँ ।</b> नेपालले दोस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो विकेट गुमाएको हो ।<br></p><p>नेपाली बलर गुलशन झाको बलमा...