रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिए
<p><b>चैत २८, काठमाडौँ |</b> युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् । <br></p><p>गएराती रियल म्याड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी...