समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र
काठमाडौँ | निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ। बिहीबार आयोगमा आयोजित कार्यक्रममा समानुपातिकतर्फका ११० सांसदहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो। आयोगका कार्यवाहक प्रमुख आयुक्त...