धनुषामा स्कूलको बसको ठक्करबाट एक भारतीय युवाको मृत्यु
<p><b>माघ २५, धनुषा | </b>धनुषामा विद्यालयको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कूलको बसले बिहीवार ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो...