कुशल भुर्तेलले लिए नामिबियाको पाँचौ विकेट
<p><b>फागुन ९, काठमाडौँ | </b>विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेपालविरुद्ध १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले पाँचौं विकेट गुमाएको छ ।</p><p>पाँचौं विकेटका रुपमा कप्तान जेर्हार्ड इरासमस आउट भए । ५२ रनमा...