झण्डै एक किलाे सुनसहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ
<p><b>फागुन ८, काठमाडौं |</b> त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। अर्ध ठोस बनाएर ल्याइएको अवस्थामा उक्त सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले जनाएको...