सन्दीपको मुद्दामा बालबालिकासम्बन्धी ऐनको बहस, रमण श्रेष्ठले भने- जाहेरीकर्ता नाबालिग होइनन्
<p><b>पुस १३, काठमाडौँ | </b>क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसला सुनवाइ अन्तिम चरणमा पुगेको छ । वादी तर्फका वकिलहरूले बहस सिध्याइसकेका छन् भने प्रतिवादी तर्फका वकिल दुईजनाले मात्रै बहस गर्न बाँकी...