भिजिट भिसामार्फत विदेश हिंडेका साढे ६ हजार बढीलाई फर्काइयो
<p><b>कार्तिक २३, काठमाडौँ । </b>भिजिट भिसामार्फत विदेश हिंडेका ६ हजारभन्दा बढीलाई प्रहरीले फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ वर्षको अवधिमा ६ हजार ६३७...