एसपीले चलाएको स्कारपियोसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
<p><b>कार्तिक २५, दमक | </b>नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) ले चलाएको स्कारपियोसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा झापाको कमल गाउँपालिका वडा नं ६ का एक युवकको मृत्यु भएको छ ।<br></p><p>कन्काइ नगरपालिका–८...