तनहुँको घाँसीकुवामा बस दुर्घटनाहुँदा ३६ जना घाइते
<p><b>मङ्सिर १३, दमौली | </b>पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट...