ट्राफिक कारबाही तीव्र, २४ घण्टामा १५ सय चालक कारबाहीमा
<p><b>कार्तिक १४, काठमाडौँ | </b>काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ ।<br></p><p>नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको...