नेपाल भर्सेस हङकङ : ७.३ ओभरमा तेस्रो विकेट गुमाएर नेपालको ४७ रन
<p><b>कार्तिक २, काठमाडौँ | </b>त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको हङ्कङविरुद्धको खेलमा बिहीबार जितका लागि ९५ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा सन्दीप जोरा पेभेलियन फर्किएका...