पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, राजदूतमा सनिल नेपाल सिफारिस
<p><b>कार्तिक २३, काठमाडौँ । </b>सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ ।<br></p><p>बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार...