काभ्रेको पनौतीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
<p><b>कार्तिक १४, काभ्रे | </b>काभ्रेको पनौतीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो २ः१० बजेको समयमा पनौती–२ सिलाभंज्याङमामा निसान गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको...