सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना
<p><b>असोज २७, काठमाडौँ | </b>मनाङ एयरको जहाज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७:३० बजे दुर्घटनामा परेको मनाङ एयरका निर्देशक...