२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आइफोन १५ को सिरिज नेपाली बजारमा, मूल्य कति ?

२०८०, २६ आश्विन शुक्रबार ११:५१

असोज २६, काठमाडौँ | आजबाट नेपाली बजारमा आइफोन १५ सिरिज आएको छ । आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स नेपाली बजारमा आएका हुन् ।

आईफोन १५ अन्तर्गत १२८ जीबीको १ लाख ५७ हजार, २५६ जीबीको १ लाख ७६ हजार र ५१२ जीबीको २ लाख १४ हजार रुपैयाँ मूल्य रहेको छ । त्यस्तै, आइफोन १५ प्लस अन्तर्गत १२८ जीबीको १ लाख ७६ हजार, २५६ जीबीको १ लाख ९५ हजार र ५१२ जीबी २ लाख ३३ हजार मूल्य रहेको छ ।


आइफोन १५ प्रो अन्तर्गत १२८ जीबीको १ लाख ९५ हजार, २५६ जीबीको २ लाख १४ हजार, ५१२ जीबीको २ लाख ५३ हजार र १ टीबी २ लाख ९० हजार रहेको छ ।

आइफोन १५ प्रो म्याक्सअन्तर्गत २५६ जीबीको २ लाख ३३ हजार रुपैयाँ, ५१२ जीबीको २ लाख ७१ हजार र १ टीबी ३ लाख ९ हजार मूल्य रहेको छ ।

नेपाली बजारमा ओलिज स्टोर र इभोस्टोर लगायतले आइफोन विक्री गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो