‘खुकुरी हानेर कांग्रेस सिध्याउँछु भन्नु र टाउको ठोक्काएर पर्वत भत्काउँछु भन्नु एउटै हो’
<p><b>भदौ २१, काठमाडौँ | </b>नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस खुकुरी प्रहारबाट नमर्ने र नसकिने बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता लेखकले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि...