युरोपका ५ देशसहित ८ मुलुकमा दूतावास स्थापना गर्ने सरकारको निर्णय
<p><b>भदौ २८, कठमाडौं | </b>वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेको युरोपका ५ देशसहित ८ मुलुकमा सरकारले नेपाली दूतावास स्थापना गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले बाक्लिँदै गएको...