कार्य विभाजनले एकीकृत समाजवादीमा बढ्यो असन्तुष्टि, दुई केन्द्रीय सदस्यद्वारा पार्टी छाडेको घोषणा
<p><b>भदौ २९, काठमाडौँ |</b> नेकपा (एकीकृत समाजवादी) को कार्यविभाजनप्रति असन्तुष्टि देखिएको छ।</p><p>भदौ ५ देखि ७ गतेसम्म बसेको छैटौं केन्द्रीय कमिटी र भदौ १७ र १८ गते बसेको ६५ र ६६...