बालेनविरुद्ध राष्ट्रिय सभागृह अगाडि ७७ घण्टा उभिने अभियन्ता ईःको घोषणा
<p>असोज २, काठमाडौँ | काठमाडौँ महानगरपालिका र मेयर बालेन शाहविरुद्ध आफूलाई ‘ईः’ नामले चिनाउने अभियन्ता इशान श्रेष्ठले आन्दोलन थालेका छन् । <br></p><p>उनले मेयर बालेन शाहको कार्यालय राष्ट्रिय सभागृह अगाडि ७७ घण्टासम्म...