जबरजस्ती करणीको आरोपमा डाक्टर पक्राउ
<p>भदौ २०, हेटौंडा| महिलालाई जबरजस्ती करणी गरेको आरोपमा हेटौंडाका एक अस्पताल संचालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार महिलालाई जबरजस्ती करणी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–१ मा रहेको...