<p><b>साउन २३, काठमाडौँ | </b>सरकारले मोबाइल फोन मोबाइल डिभाइस मेनेजमेन्ट प्रणाली (एमडीएमएस)मा दर्ता गर्ने म्याद साउन मसान्तसम्मका लागि थप गरेको छ ।<br></p><p>आर्थिक ऐन, २०८० को दफा २४ को उपदफा १...