2026-11-01 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

मोबाइल फोन एमडीएमएसमा दर्ता गर्ने म्याद थप

साउन २३, काठमाडौँ | सरकारले मोबाइल फोन मोबाइल डिभाइस मेनेजमेन्ट प्रणाली (एमडीएमएस)मा दर्ता गर्ने म्याद साउन मसान्तसम्मका लागि थप गरेको छ ।

आर्थिक ऐन, २०८० को दफा २४ को उपदफा १ मा नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको एमडीएमएसमा २०८० असार मसान्तसम्ममा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

विभिन्न कारणाले दर्ता हुन नसकेका सेलुलर मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले आईएमईआई नम्बरसमेत उल्लेख गरेर दर्ता गर्नुपर्ने म्याद साउन मसान्तसम्म कायम गर्नेगरी अर्थ मन्त्रालयले आर्थिक ऐन, २०८० को दफा १९ को उपदफा १ बमोजिम बाधा अड्काउ फुकाउने निर्णय गरेको हो ।

उक्त निर्णय राजपत्रमा प्रकाशित गरिएको अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द