रामेछापबाट बनेपा जान बस चढेकी किशोरीलाई काठमाडौं ल्याएर चालकले गरे बलात्कार
<p><b>जेठ १४, काठमाडौँ |</b> रामेछापबाट बनेपा जान भनेर बस चढेकी एक किशोरी बलात्कृत भएकी छन्। बलात्कार आरोपमा प्रहरीले बसका चालकलाई पक्राउ गरेर मुद्दा समेत दर्ता गरिसकेको छ। <br></p><p>घटना वैशाख १८ गतेको...