सिंगापुर लैजाने भन्दै ३९ जनाबाट ४ करोड ठगी, अपराध गर्दै छुट्दै फेरी अपराधमै संलग्न
<p><b>जेठ २२, काठमाडौँ । </b>आफूलाई नेपालकै कान्छा पत्रकार भन्दै परिचय दिँदै कुनै ताका गिनिज बुकमा नाम लेखाउने भन्दै चर्चामा आएका सुजन आचार्यले पछिल्लो पटक सिंगापुर बसेर करोडौं ठगी गरिरहेको पीडितहरुले...