अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही
<p><b>बैशाख २१, काठमाडौँ |</b> मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर,...