‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका विद्यार्थीहरुको विरुद्धमा छ’
<p><b>वैशाख १४, काठमाडौँ |</b> नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश शैक्षिक परामर्श शाखाले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको विरुद्धमा रहेको बताएको छ...