ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
<p><b>बैशाख २५, काठमाडौँ |</b> सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट समेत हटाउने गरी भएको कारबाहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश जारी गरेको छ ।<br></p><p>आफूलाई सांसद पदबाट हटाउने राष्ट्रिय...