कर्णालीकाे बजेटमा मन्त्रीका छोराछोरी झल्किएकाे आराेप
<p><b>असार २६, सुर्खेत |</b> आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथि छलफल गर्ने क्रम्मा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।<br></p><p>प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश...