तालिबान क्रुरताको पराकाष्ठाः गोली हानी युवकको हत्या, सार्वजनिक रूपमा शव प्रदर्शन
<p><b>साउन ७, काबुल |</b> तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरे र त्यसपछि सार्वजनिकरूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेका छन् । <br></p><p>तालिबानले कासा तरास क्षेत्रको अन्दारबका एकजना...