२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालमा कार चढ्ने परिवार ३.१ प्रतिशत मात्रै, साइकल चढ्ने ३५.२ प्रतिशत

२०७९, १० चैत्र शुक्रबार ०८:५२

चैत १०, काठमाडौँ | नेपालमा कार चढ्ने परिवार ३.१ प्रतिशत मात्रै रहेका छन्। 

शुक्रबार सार्वजनिक तथ्यांकअनुसार २ लाख ४ हजार ९९० जना कार/जिप/भ्यान प्रयोगकर्ता रहेका छन्। 

नगरपालिकामा ४.१ प्रतिशतले प्रयोग गर्छन भने गाउँपालिकामा १.१ प्रतिशतले कार प्रयोग गर्छन्। 

मोटरसाइकल र स्कुटर प्रयोगकर्ता २७.३ प्रतिशत रहेका छन्। सहरी क्षेत्रमा ३२.७ प्रतिशत र ग्रामीण क्षेत्रमा १६.२ प्रतिशतले दुईपांग्रे प्रयोग मोटर प्रयोग गर्छन्। 

साइकलका प्रयोगकर्ता ३५.२ प्रतिशत रहेका छन्। 

त्यस्तै घरायसी सामग्रीमा विद्युतीय पंखा ५३.१ प्रतिशत, रेफ्रिजेरेटर प्रयोगकर्ता २३.७ प्रतिशत, वाशिन मेसिन ४.२ प्रतिशत र एयर कन्डिसनर ०.८ प्रतिशत परिवारले प्रयोग गर्छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो