असोज ७ ,पोखरा । कास्कीकोटमा रहेको गुप्तकालीका मन्दीरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । 

तान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ७ ,पोखरा । कास्कीकोटमा रहेको गुप्तकालीका मन्दीरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । 

तान"/>

2026-07-05 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीकोटमा नवदुर्गा उत्सव हुने

2016-09-23


असोज ७ ,पोखरा । कास्कीकोटमा रहेको गुप्तकालीका मन्दीरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । 

तान्त्रीक र वैदीक तरीकाले पुजाहुने गुप्तकालीका मन्दीरमा घस्थापना देखी दशमी सम्म पाणा पुजारीहरु मन्दीरमा नै वसेर गुप्तकालीकाको पुजा गर्ने गर्दछन् । दशैको वेला यहाँ नेपालमा नै लोप उन्मुख सरुङ खेल र मालुसी धुन प्रस्तुत गरीने गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समीतीका सचिव तथा इतिहास विद ठाकुर प्रसाद त्रिपाठीले वताए ।

दशैको वेलामा बजाइने नगरा र नेपालकै सत्रौ शताव्दीका ढाल तरवारहरु लगाएत धोपहरुको समेत प्रर्दशन गरीने संस्कृतीको संरक्षण सगै धार्मीक पर्यटनको प्रवर्दनमा सहयोग गरौ भन्ने नारा सहित दशै उत्सव गर्न लागीएको नगकाली काश्यप धार्मीक क्षेत्र विकास समीतीका अध्यक्षय दिलीप विक्र शाहीले जानाकारी दिए ।

घटस्थापनाको दिन विधीवद तरिकाले मन्दीरमा प्रवेश गरीन्छ । सप्तमीका दिन पोखराको रामघाट बाट ल्याइएको फुलपत्र र कुवर जातीको सरुङ खेल सगै मन्दीरमा भित्राइने मन्दीरका पुजारी कृष्ण प्रसाद उपाध्याँले जानकारी दिए  । अष्ठमीका दिन राती काल रात्रीको पुजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालीका मन्दीरमा टिका लगाए पछि विधीवत रुपमा फुल वास्पानीमा लगेर विसर्जन गर्ने गरिन्छ ।

दशै उत्सवमा भक्तजनहरुको सजिलोको लागि विभिन्न उप समिती निमार्ण गरीएको छ । गुप्तकालीका मन्दीरमा दशैको दश दिन दैनिक विभीन्न देवीको पुजाहुने गर्दछ । गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पुराहहुने जन विश्वास रहेको छ । 

यहाँ पुजा गर्न तथा पञ्चवली भाकलहरु गर्नेहरुको दैनीक भिड लाग्ने गर्दछ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापना सगै यहाँ हरेक दशैमा विषेश पुजा हुदै आएको छ ।यस ठाउँ वाट नै कास्की जिल्लाको नामाकरण भएको जानाकारहरु बताउछन् । 

फाइल तस्विर: गौरव त्रिपाठीको फेसबुकबाट 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै