कमल सुबेदी | असोज ८, पोखरा | साइकल सिटी पोखराको आयोजनामा हुन लागेको टुर दि पोखरा आज पोखरामा हुदैछ । विश्व मुटु दिवसको सन्दर्भ पारेर शनिबार हुने साइकल र्याली  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुबेदी | असोज ८, पोखरा | साइकल सिटी पोखराको आयोजनामा हुन लागेको टुर दि पोखरा आज पोखरामा हुदैछ । विश्व मुटु दिवसको सन्दर्भ पारेर शनिबार हुने साइकल र्याली  "/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा आज दुई ताल जोड्ने साइकल यात्रा हुँदै

२०७३, ८ आश्विन शनिबार ०४:०४

कमल सुबेदी | असोज ८, पोखरा | साइकल सिटी पोखराको आयोजनामा हुन लागेको टुर दि पोखरा आज पोखरामा हुदैछ । विश्व मुटु दिवसको सन्दर्भ पारेर शनिबार हुने साइकल र्याली  टुर दि पोखरा अन्तर्गत फेवाताल देखी बेगनास तालसम्मको कार्यक्रम हुन लागेको हो ।

२८.३ किमीको यात्रा रहेको उक्त यात्राको लागि जयन्ती मेमोरियल ट्रष्टले बिशेष रहेको छ । यसवर्ष ‘साइकल चढौं स्वास्थ्य,वातावरण र पर्यटनका लागि’ भन्ने नाराका साथ टुर दि पोखरा— २०१६ साइकल र्याली दोस्रो शृंखला हुन लागेको संयोजक निरज थापाले जानाकारी दिए ।  यसै कार्यक्रमका लागि विश्व साइकल यात्री पुष्कर शाह पोखरा आइसकेका छन । कार्यक्रममा विभिन्न उमेर समुहका साइकल यात्रीको सहभागिता रहने थापाले जानाकारी दिए । यात्रामा  ७ वर्षका साइकल यात्रीदेखि ८६ वर्षका साइकल यात्रीसम्म सहभागि हुने  उनले बताए ।

आज झन्डै एक हजार जनाले र्यालीमा सहभागिता जनाउने विश्वास लिएको साइकल सिटीका अध्यक्ष प्रकाश बज्राचार्यले बताए । कार्यक्रमलाई पोखरा उप महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ,लेखनाथ नगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघ, जिल्ला साइक्लिष्ट संघ, कास्की जिल्ला खेलकुद विकास समिति, नेपाल साइक्लिष्ट महासंघ, बाबा फाउन्डेसन, जिल्ला विकास समिति, कास्की लगायत विभिन्न संघसंस्था तथा उद्योग व्यवसायको सहयोग गरेका छन् भने नेपाल पर्यटन वोर्ड मुख्य प्रर्वधक रहेको छ । 

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि