वाणगंगा यातायात समिति क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वाणगंगा यातायात समिति क"/>

2026-07-06 01:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सवारि दुर्घटना न्युनिकरणमा जोड

माधव वेल्वासे, असोज १३, कपिलवस्तु । पछिल्लो समयमा वढ्दो सवारि दर्घटना न्युनिकरण गर्न एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन । 

वाणगंगा यातायात समिति कपिलवस्तुले आयोजना गरेको दुर्घटना न्युनिकरणका लागि सवारि चालकहरु लाई प्रशिक्षण कार्यक्रममा सवारि दर्घटनामा मुख्य सवारि चालक सजक हुनुपर्ने वताइएको छ ।

सवारि दुर्घटनाको मुख्य कारण सवारि तिव्र गति,सडक मर्मत नहुनु,चालकले लागुपदार्थ सेवन,पैदल यात्रुको लापरवाहि लगाएतका कारण नेपालमा वढदो सवारि दर्घटना हुने गरेको र आउदै गरेका नेपालिका माहान पर्वको अवशरमा दुर्घटनाको सख्या वढने भएकोले सवै सजक हुनुपर्ने लुम्विनि अञ्चल प्रहरि वरिष्ट उपरिक्षक शेर वहादुर वस्नेतले वताउनु भयो । कार्यक्रमकै अवशरमा वरिष्ट उपरिक्षक वस्नेतले आउदै गरेका चाडपर्वको अवशरमा शुभकामना दिनुभएको छ ।

पश्चिमाञ्चल यातायात व्यावसाय समितिका अध्यक्ष लोकराज पोख्रेल ले सवारि दर्घटना वाट हामिले वरिष्ट व्याक्तिहरु गुमाउनु परेकोलेको र राज्यले सवारि दुर्घटनाको दिनमात्र न्युनिकरण गर्नुपर्छ भन्ने गरेकोले  सवारि दर्घटना न्युनिकरण हुन नसकेको औल्याउनु भएको छ । 

सुरक्षित यात्रा नेपालका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद वेल्वासेले यात्रा गर्दा यात्रुहरु सव्य भई यात्रा गर्नु पर्न वताउदै यात्रुहरु सुरक्षित रुपमा यात्रा गर्न पाउने वताउनु भयो ।

जिल्ला प्रहरि कार्यलय कपिलवस्तुका प्रमुख विष्णु कुमार के सि ले सवारि दुर्घटना न्युनिकरण गर्न प्रहरिको मात्र प्रयासले नुहुने भएकाले सवैको महत्वपुर्ण भु्िमका  रहेको वताउनु भयो । 

वाणगंगा यातायात व्यावसाय समितिका अध्यक्ष विष्णु प्रसाद  न्याउपानेको अध्यक्ष्ता, लुम्विनि अञ्चल प्रहरि वरिष्ट उपरिक्षक शेर वहादुर वस्नेतको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा सुरक्षित यात्रा नेपालका केन्द्रिय अध्यक्ष कृष्ण वेल्वासे,क्षेत्रिय ट्राफिक कार्यलय वुटवलका प्रमुख प्रकास अधिकारि,इलाका प्रशासन कार्यलय चन्द्रौटाका प्रमुख मेघनाथ पाध्य,वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रमुख राजकुमार शिलवाल,यातायात व्यावस्था कार्यलयका देविराम भण्डारि,व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेल,जिल्ला प्रहरि कार्यलय कपिलवस्तुमा प्रमुख विष्णु कुमार के सि लगाएत संचारकर्मीको आतिथ्यता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै