२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘रावायण’ मा अनमोलको जोडी बन्दै नीति शाह

२०८०, १८ श्रावण बिहीबार ०९:४६

साउन १८, काठमाडौँ | नायिका नीति शाहले नायक अनमोल केसीको जोडी बन्ने गरि नयाँ फिल्म साइन गरेकी छिन् । नीतिले निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘रावायण’ साइन गरेकी हुन् । नीति शाह र निर्माणपक्षविच औपचारिक रुपमा कागजी संझौता भएको तस्वीर सार्वजनिक भएको छ । 


निर्देशक थापाले यो फिल्मलाई भदौबाट छायांकनमा लैजाने तयारी गरेका छन् । फिल्ममा नीतिले सीताको भूमिका निर्वाह गर्ने बताइएको छ । यसअघि पनि नीतिले अनमोलसँग फिल्म ‘एक्स ९’मा काम गर्ने गरि संझौता गरेकी थिइन् । तर, यो फिल्म बनेन । तर, अब भने सुदर्शनको फिल्ममा नीति र अनमोलको जोडी जम्ने पक्का भएको हो । 

यो फिल्ममा नायक अनमोल केसीको दोहोरो भूमिका हुनेछ । फिल्ममा अनमोल नायक र खलनायकको भूमिकामा देखिन लागेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ