२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आकर्षक सेवा सुविधामा युरोप–अमेरिका पठाउने बेहोराका विज्ञापनमा भर नपरौं : विभाग

२०८०, २६ श्रावण शुक्रबार ११:२५

साउन २६, काठमाडौँ | वैदेशिक रोजगार विभागले आकर्षक सेवा सुविधाको प्रलोभनमा भिजिट भिसामा यूरोप पठाउने बेहोरोका विज्ञापन छ्यापछ्याप्ती भएपछि यसको खण्डन गरेको छ ।

विभागका अनुसार फेसबुक, इन्स्टाग्रम, टिकटकमा यस्ता विज्ञापन भाइरल गराइएका छन् । जसमा क्यानडा, रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्बानियालगायत मुलुकमा भिजिट भिषा, वर्किङ भिसामा पठाइदिने भन्ने बेहोरेका विज्ञापन भाइरल गराइएको छ ।

विभागले सार्वजनिक सञ्जालमा प्रसारित विज्ञापनमा भर नपर्न सचेत गराएको छ । साथै आधिकारिक निकायको अनुमतिविना सामाजिक सञ्जालमा वैदेशिक रोजगार सम्बन्धी विषयमा प्रचार प्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्न समेत सचेत गराएको छ ।

वैदेशिक रोजगारीमा पठाउन इजाजत पाएका कम्पनीहरुबाट वैधानिक रुपबाट मात्र वैदेशिक रोजगारीमा जान समेत विभागले सर्वसाधारणलाई एक विज्ञप्ति जारी गर्दै सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता