2026-09-19 07:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

खुल्ला लोक गित प्रतियोगितामा चन्द्रमुखी कल्ब प्रथम

कमल सुबेदी/असोज १८, पोखरा । चन्द्रमुखी सामुदायिक बाल क्लबले आयोजना गरेको खुल्ला लोक गित प्रतियोगिता  मा चन्दमुखि कल्ब प्रथम  भएको छ । 

सिर्कुतान आमा समुह  दितिय र नबदुर्गा आमा समूह तृतिय भएका छन् । खुल्ला लोक गित प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै एमाले युवा नेता सुर्य भण्डारी बाल क्लब हरु सामाजिक काममा अग्रसर हुनुपर्ने बताए । 

यस्ता कार्यक्रम ले समाज परिवर्तनमा ठुलो भुमिका हुने बताउदै निरन्तरता दिनुपर्ने बताए । कार्यक्रममा पर्यटन ब्यसायि संगठन प्रदेश न ४ का सदस्य एमाले युवा नेता राजन सुवेदीले बिकास मा राजनिती नगरि अगाडि बढ्नुपर्ने बताउदै  समाज लाई फाईदा हुने र गाउको बिकास का लागि आफुले जस्तो सुकै सहयोग गर्ने बताए । 

कार्यक्रममा तिलक खड्का, एमाले थुम्किका अध्यक्ष तिल बहादु थापा, राम बाबु सुवेदी, मिनराज ओझा, बिष्णु भण्डारी, जीवन गोर्खाली, हरिमाया ओझा लालुमाया ओझा, सत्य राज सुवेदी, रामजि सुवेदी लगायतले बिजया दशमीको शुभकामना दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई