२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कुशल, रोहित र दिपेन्द्र इसेवा र फोन पेको ब्राण्ड एम्बेस्डर

२०८०, १९ आश्विन शुक्रबार १२:१३

असोज १९, काठमाडौँ | नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल, ओपनर ब्याटर कुशल भुर्तेल र अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई तीन फरक फरक डिजिटल पेमेन्टले ब्रान्ड एम्बेस्डर घोषणा गरेका छन् ।

कप्तान रोहितकुमार पौडेललाई ईसेवाले तथा कुशल भुर्तेललाई फोन पे र दिपेन्द्र सिंह ऐरीलाई ईसेवा मनि ट्रान्सफरले ब्राण्ड एम्बेस्डर बनाएको हो ।

तीन खेलाडीसँग २ वर्षको लागि सम्झौता गरिएको हो । सम्झौता अनुसार यी तीनै खेलाडीले जनही वार्षिक ६ लाख रुपैयाँ र अन्य विभिन्न सुविधा सहित प्राप्त गर्ने छन् ।

त्यसवापत उनीहरुले सम्बन्धित ब्राण्डको बजारीकरणमा सहयोग गर्नु पर्ने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा