२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पक्राउ परेका ३ जना रिहा भएपछि अनिश्चितकालीन धनकुटा बन्द फिर्ता

२०८०, ३० आश्विन मंगलवार ०८:००

असोज ३०, विराटनगर । पहिचानवादीहरूले आह्वान गरेको अनिश्चितकालीन धनकुटा जिल्ला बन्द फिर्ता भएको छ । पक्राउ परेका ३ जना रिहा भएपछि मध्यान्हबाट बन्द फिर्ता भएको हो ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले पक्राउ परेका तीन जना पहिचानवादीहरूलाई रिहा गरेपछि बन्द फिर्ता लिएको प्रदेश १ पुन नामकरण संयुक्त संघर्ष समितिले जनाएको छ ।

प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मङ्गलबारबाट अनिश्चितकालीन धनकुटा जिल्ला बन्द आह्वान गरेको थियो ।

बन्दकर्ताहरु बिहानैदेखि धनकुटाको नाकाहरूमा भेला भएर यातायात बन्द गराएका थिए ।

धनकुटाको सिमाना भेडेटारमा बन्दकर्ताहरुले अवरोध गरेपछि सयौँ सवारीसाधन र हजारौँ यात्रु अलपत्र परेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार