2026-07-28 07:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ सम्मानित

असोज २०, पोखरा । प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ ६१ औँ प्रहरी दिवसको अवसरमा सम्मानित भएका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराका प्रमुख समेत रहेका गुरुङ बिहीबार पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले प्रहरी दिवसको अवसरमा आयोजना गरिएको एक समारोहका विच सम्मानित भएका हुन् ।

नागरिक केन्द्रिय स्वच्छ र व्यवसायीक प्रहरी सेवा प्रदान गरिरहेको प्रहरीको लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट कास्की जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था संग सहकार्य गरी स्कुल, कलेज, तथा स्थानीय स्तरमा विभिन्न जनचेनतामुलक कार्यक्रमहरु संचालन गरी लागु औषध ओसारपोसार खरिद एवम दुव्र्यसन नियन्त्रण गर्न उल्लेखनीय कार्य गरेको भन्दै गुरुङलाई कदरपत्रले सम्मान गरेको हो ।

गुरुङ यस भन्दा अगाडि पुर्ण शान्ती प्रहरी पुरस्कार (२०६८) बाट पनि पुरस्कृत भइसकेका थिए  ।  गुरुङ वडा प्रहरी कार्यालय रामबजार पोखरा, अपराध महाशाखा काठमाडौँ, कपिलबस्तु जिल्लामा रहदाँ समेत विभिन्न पुरस्कार र स्थानिय सम्मानबाट सम्मानित भएका थिए  ।

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ