2026-07-06 11:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा नगरबस दुर्घटना, २० जना घाइते

असोज २१ पोखरा | पोखराबाट लुकुमस्वारा जाँदै गरेको नगरबस पोखरा २५ पुम्दीभुम्दीमा बिहान दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

ग १ ख ६७९४ नम्बरको बस दुर्घटना हुँदा १ गम्भीर सहित २० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । बिपरित दिसाबाट आएको अर्को गाडीलाइ साइड दिने क्रममा बस दुर्घटना भएको स्थानीयले बताएका छन् ।

गाडी सडकबाट करिब चार मिटर तल पल्टेको थियो । उक्त गाडीमा ३५ – ४० जना यात्रु सवार रहेको प्रहरीले जानकारी दिएको छ । चालकको लापरबाहीको कारण दुर्घटना भएको स्थानीयले बाताएका छन् ।

घाइतेहरुको गण्डकी मेडिकल हस्पिटलमा उपचार भइ रेहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते हुनेमा ३३ वर्षकी दिल कुमारी पौडेल रहेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै