2026-06-16 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेट्रोमा साडी अड्किँदा महिलाको मृत्यु

पुस ५, काठमाडौं | नयाँ दिल्लीको इन्द्रलोक स्टेसनमा मेट्रोमा महिलाको साडी अड्किँदा मृत्यु भएको छ । मृत्यु हुनेमा रीना देवी नामकी महिला रहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

त्यस दिन पनि रीना देवी सधैँ जस्तै मेट्रोमा चढिरहेकी थिइन् । तर भाग्यमा अर्कै कुरा थियो । उनी बाहिर निस्किन्, तर उनको साडीको पल्लु मेट्रोको गेटमा अड्कियो, त्यसपछि गेट बन्द भयो । उनको सारी त्यहीँ अड्कियो र उनलाई घिसार्दै मेट्रो अघि बढ्यो ।


गम्भीर घाइते रीनाको शनिबार मृत्यु भएको थियो । यो दुर्घटनापछि रीनादेवीका छोराछोरी टुहुरा भएका छन्  । त्यस्तै स्थानीय मेट्रो प्रयोग गर्न डराइरहेका छन् ।

दिल्ली मेट्रो रेल कर्पोरेसनले यस विषयमा अनुसन्धान सुरु गरेको छ । साथै कर्पोरेसनको उनको परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ