२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वैदेशिक रोजगारमा पोल्यान्ड पुगेका नेपाली युवकको छुरा प्रहारबाट मृत्यु

२०८०, १५ फाल्गुन मंगलवार ०९:२३

फागुन १५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि पोल्यान्ड पुगेका एक २९ वर्षीय नेपाली युवकको सहकर्मीको छुरा प्रहारबाट मृत्यु भएको छ। मदिराले मातेका आफ्नै सहकर्मीले उनलाई छुरा प्रहार गरेका हुन्।

खोटाङ साकेलाका राजेश दाहालले सहकर्मीको छुरा प्रहारबाट ज्यान गुमाएका हुन्।


जर्जियाका उनीसँगै काम गर्ने ३५ वर्षीय युवकले राजेशलाई छुरा हानेका थिए। शनिबार राति छुरा हान्नेबित्तिकै लडेका राजेशको निधन भएको उनका साथीहरुले जानकारी दिएका छन्।

प्रहरीले हत्यामा संलग्न जर्जियन युवकसहित उनकी श्रीमती र अर्की एक महिलालाई पक्राउ गरेको छ।

अहिले दाहालको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ। उनको शव नेपाल ल्याउने वा नल्याउनेबारे निर्णय नभइसकेको एनआरएन पोल्यान्डले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस